दुईपिपलका राजेन्द्र घिमिरे अब हिन्दी चलचित्रको पर्दामा

सेयर     Tweet    भारतको मुम्बइमा बसेर फिल्म निर्माणको प्राविधिक काममा संलग्न नेपाली नागरिक राजेन्द्र घिमिरे अभिनयमा समेत प्रवेश गर्नुभएको छ । नुवाकोट दुईपिपलका घिमिरे भारतीय मूलधारका चलचित्रसँगै मुख्य गरी दक्षिण भारतीय फिल्महरूमा लाइन प्रोड्युसरका रूपमा २० वर्षदेखि सक्रिय हुनुहुन्छ । उहाँ भारतीय सुपरस्टार रजनीकान्त अभिनीत चलचित्र ‘अनाथे’ अर्का अभिनेता विक्रम अभिनीत ‘महान्’ र विक्रमका छोरा सिद्धार्थसँग ‘ध्रुव’ र कार्तिकेय-२ … Continue reading दुईपिपलका राजेन्द्र घिमिरे अब हिन्दी चलचित्रको पर्दामा