काठमाडौँ । प्रेस काउन्सिलले नेपालले यसवर्ष पुरस्कार वितरण नगरी वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सोमबार कार्यालयमै आफ्नो ५६ औँ वार्षिकोत्सव मनाएको हो । हरेक वर्ष वितरण गरिँदै आएका महत्वपूर्ण पुरस्कारहरु यस वर्ष भने वितरण भएनन् । पछिल्लो समय देशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यसवर्षका अन्य कार्यक्रम स्थगन गर्दै काउन्सिलले सरल तरिकाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । काउन्सिलका सदस्य… Read more