काठमाडौं ११ असोज ।
प्रधानसेनापति पूर्णचन्द्र थापाका भान्सेलाई कोरोना देखिएपछि थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बस्नुभएको छ ।
थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
shere this