सेयर
काठमाडौं ।
जनस्वास्थ्यसम्बन्धी भ्रामक, उत्तेजक शिर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले पहिलो चरणको कारबाही गरेको छ ।
काउन्सिलले १७ वटा अनलाइन, टिभी र पत्रिकासँग प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टिकरण साेधेकाे हो ।
पत्रकार आचारसंहिता विपरितका ती सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पष्टिकरण सोधिएको प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशाेर श्रेष्ठले बताए ।
दर्ता नभई सन्चालित अरु ७ वटा अनलाइनको समेत नेपालभरि हेर्नै नमिल्ने बनाइएको उनले जानकारी दिए ।
shere this
Recent Comments