सेयर
काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । आज मन्त्रीपरिषद्को सिफारिसमा प्रधानमन्त्री केपि शर्मा ओलीले बुझाएको संसद विघटनको सिफारिसमा राष्ट्रपतिले ल्याप्चे ठोकेकी हुन् ।
भण्डारीले प्रतिनिधि सभा विघटन गरी आम निर्वाचनको घोषणा गरेकी छन् ।
आगामी बैशाख १७ र २७ गते लागि दुई चरणमा निर्वाचन गर्ने राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
shere this