सेयर
धादिङ ।
काठमाडौंबाट विभिन्न जिल्ला जाने पैदलयात्रु मौवाखोलामा रोकिएपछि स्थानीयले विरोध गरेका छन् । धादिङ र चितवन दुवै जिल्लाले पैदलयात्रुलाई दुवैतर्फबाट रोकेपछि सिमाक्षेत्र मौवाखोलाबासीले विरोध गरेका हुन् ।
पैदल यात्रु रोकिदा मौवाखोलावासीले आफूलाई संक्रमणको जोखिम बढ्न सक्ने भन्दै विरोध गर्ने क्रममा झडप भएको हो । स्थानीयहरुले अत्यावश्यक सवारी साधनलाई समेत रोकेर विरोध जनाएपछि झडप भएको हो, यात्रीहरु न काठमाण्डौ फर्कने न अघि बढ्न पाउने भएपछि पुलमाथि बसिरहेका छन् ।
shere this
Recent Comments