सेयर
नुवाकोट ।
बेलकोटगढी नगरपालिकाले यही जेठ १५ गतेबाट दास्रो चरणको दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ ।
आज गरिएको परिपत्रमा कोरोना नियन्त्रण र रोकथामका मापदण्डहरु पूर्ण रुपमा पालना गरि खोप अभियान चलाउन भनिएको छ ।
shere this