सेयर
सिन्धुपाल्चोक ।
सभामुख अग्नीप्रसाद सापकोटा पहिरोस्थल सिन्धुपाल्चोकको लिदीमा पुगेका छन् ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको भिषण पहिरो गएको छ । पहिरोले ३७ घर पुरेको छ । ४ जनाको शव निकालिएको छ ।
हिरोले पुरिएको अवस्थामा शव फेला पारी निकालिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
गएरातिको अविरल वर्षपछि आज विहान ६ बजे गएको पहिरोले पुरिएका थिए । पहिरोमा पुरिका १५ जना घाइते आफैं निस्किएर बाँच्न सफल भएका छन् ।
पहिरोमा बेपत्ताहरुः
सभामुख सापकोटा पहिरोस्थलमाः
shere this
Recent Comments