नुवाकोट । बाढीबाट प्रभावित नुवाकोटका नागरिकका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लिडर्सहरूले राहत सामग्री सहयोग गरेका छन् । कम्पनीका विभिन्न शाखामा आबद्ध लिडर्स तथा सहयोगीहरूबाट संकलित खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सामग्री पहिलो चरणमा १३ भदौमा विदुर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसपछि भदौ १९ गते बाढीबाट प्रत्यक्ष प्रभावित बेत्रावती (स्वारा) क्षेत्रमा स्थापना गरिएको अस्थायी बस्तीमा समेत राहत सामग्री पुर्याइएको हो… Read more





































