सेयर
रोएको रोयै छ जनताको मन्
घमण्ड, रिसले शान्ति छैन झन्
कलि लाग्यो वामपन्थीहरुलाई
मति भ्रष्ट भैसक्यो बरिलै
एउटा वाम, छ बाजा बजाउने
अर्का वाम छन् काँग्रेसलाई रिजाउने
काँग्रेस बोक्ने इन्द्रपथ लाग्दैछन्
सकुनीझैँ काँग्रेस जाग्दैछन्
खबरदार छ वामपन्थी नेता
पत्तो पाउला जुवामा हारदा
इन्द्र पथलाई थापेर च्याखेँ !
वामपन्थीले खै इज्जत काँ राखे ?
हारेपछि चाल होला सन्यास
जुवा खेल्दा कि हौला वनवास
रोएको रोयै छ जनताको मन्
घमण्ड, रिसले शान्ति छैन झन्
shere this