सेयर
काठमाडौं ।
कोरोना लागेर पाकिस्तानी क्रिकेटरको मृत्यु भएको छ । क्रिकेटर जाफर सर्फराजको मृत्यु भएको छ।
कोरोना भाइरसको कारण मृत्यु हुने सर्फराज पहिलो पाकिस्तानी व्यावसायिक खेलाडी हुन्।
५० वर्षीय सर्फराज यस महिनाको सुरुमै बिरामी परेपछि अस्पताल लगिएको थियो।
उनलाई पेशेवरको अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो। सोमबार उनको निधन भएको परिवारले मंगलबार पुष्टि गरेका छन ।
सर्फराजमा १० दिनअघि कोरोना भाइरसको लक्षण देखा परेको थियो।
shere this
Recent Comments