सेयर
विश्वभर फैलिएको कोरोना भाईरसको उच्चतम जोखिमलाइ ध्यान दिदैँ सरकारले यही चैत १० गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने भएको छ ।
कोरोनाको त्रास फैलिरहेका बेला देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको बताउनुभयाे ।
shere this