
ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसका उमंग श्रेष्ठ विजयी
रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपालीको प्यानल विजयी
पूर्वीरुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका बिरमान कामीको प्यानल विजयी
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर वलीको प्यानल विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका मानबहादुर पुनको प्यानल विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी
रौतहटको ईशनाथ नगरपालिका -१ को वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बिगु व्यास विजयी
रौतहटको चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलराम राउत विजयी
लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल विजयी
दाङको शान्तिनगर गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जंगबहादुर पुन विजयी
काभ्रेको बेथानचोक गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका मधुसुदन तिमिल्सिना विजयी
चितवनको इच्छाकामना गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तबहादुर राना मगर विजयी
उदयपुरको रौतामाईपालिका–१ मा नेकपा एमालेका रुद्रबहादुर कार्कीको प्यानल विजयी
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका वडा नम्बर ४ जनता समाजवादी पार्टीका उम्मेदवार छत्र राई विजयी । वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार कविचन्द्र राई (वसन्त) विजयी
गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर घले विजयी
गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका रामसिंह गुरुङको प्यानल विजयी
गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)का कृष्णबहादुर परियारको प्यानल विजयी
गोरखाको अजिरकोट गाउँपालिका वडा नम्वर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मनोज गुरुङ विजयी
गोरखाको गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका रहम तुल्ला मियाँको प्यानल विजयी
गोरखाको गोरखा नगरपालिका- १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर निर्वाचित भएका छन् ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका कामेश्वर प्रसाद यादव विजयी
रोल्पाको रोल्पा नगरपालिका वडा नं. २ मा गोलाप्रथाबाट माओवादी केन्द्रका प्रकाश डाँगी विजयी
रोल्पाको सुनिलस्मृति गाउँपालिका-१ मा माओवादी केन्द्रका गोबर्द्धन कुँवर विजयी
रोल्पाको लुंग्री गाउँपालिका-७, थबाङ गाउँपालिका-५, परिवर्तन गाउँपालिका-१, त्रिवेणी गाउँपालिका-१ र माडी गाउँपालिका-१ का वडाध्यक्षमा माओवादी विजयी
रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर १ र ७ नेपाली काँग्रेस विजयी
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुल्तान अन्सारी विजयी
दाङको बबई गाउँपालिका वडा नं. १ को अध्यक्षमा एमालेका प्रेमबहादुर डाँगी निर्वाचित
दाङको गढवा गाउँपालिका वडानम्बर ८ कोइलाबासमा नेकपा एमालेका अब्दुल खालिक सिद्धिकी विजयी
दाङको राप्ती गाउँपालिका वडा– ९ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी
काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल विजयी
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका. १ मा एमालेका सुरेन्द्र लामाको प्यानल निर्वाचित
धनुषाको जनकनन्दनी गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सन्तोष कुमार गोइत प्यानलसहित विजयी
बर्दियाको गुलरिया नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका जोगीराम थारुको प्यानल विजयी
रोल्पाको थबाङ गाउँपालिका वडा-४ मा एमालेका उमेदवार हिक्मत घर्तीमगर विजयी
डडेल्धुराको गन्यापधुरा–१ मा कांग्रेस बीपीबाट विजयी भण्डारी विजयी
डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको प्यानल विजयी
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी
काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका कान्छामान जिम्बा (रोहित) नेतृत्वको प्यानल विजयी
काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी
मुस्ताङको लोमन्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष पदमा एमालेका रिन्जिन नम्ग्याल गुरुङ विजयी
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीका उदय कामी विजयी
रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपा नेपालका उदयराज गडेरिया (बाबुराम पाल) विजयी
धनकुटाको चौविसे गाउँपालिकाको १ वडामा नेपाली काँग्रेसका दिपकुमार श्रेष्ठ गठबन्धनको प्यानलसहित विजयी
बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मानबहादुर बोहरा विजयी
बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल विजयी
डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नारासिंह रोकाय विजयी
कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी
कञ्चनपुरको लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित
मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी
मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले विजयी
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी
विरगञ्जको धोविनी गाउँपालिका-१ को वडाध्यक्षमा कांग्रेसका बन्धु साह तेली विजयी
सर्लाहीको मलंगवा नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका नवलकिशोर यादव निर्वाचित
प्युठानको प्युठान नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसकी साधना राउतको प्यानल विजयी
प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिराममा एमालेका तील बहादुर बुढाको प्यानल विजयी
स्याङ्जाको हरिनास गाउँपालिका वडानम्बर १ मा नेपाली कांग्रेसका इन्द्रबहादुर गुरुङ विजयी
दार्चुलाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका पोखरसिंह लोथ्याल विजयी
दार्चुलाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका धर्मसिंह धामी विजयी
हुम्लाको ताँजाकोट १ मा माओवादी केन्द्रका मनलाल रिठालको प्यानल विजयी
हुम्लाको ताँजाकोट ५ मा नेकपा माओवादी केन्द्रका मंगल नेपाली विजयी
सल्यानको कुमाख गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका डम्बर शाही निर्वाचित
सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी
गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर-२ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी
पूर्वी नवलपरासीको गैँडाकोट १ मा नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद रेग्मी विजयी
स्रोतः सम्बन्धित पालिकाका निर्वाचन अधिकृत