सेयर
काठमाडौ ।
साँझ देशभरकै बिजुली एकैसाथ गएको छ। चट्याङका कारण बिजुली गएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको मुख्य प्रसारण लाइनमा चट्यांङले असर गर्दा देशभरकै लाइन कट भएको हो ।
प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारीले विद्युत प्रसारण प्रकृया चट्यांङले कोल्याप्स गरेको र मर्मतलगत्तै बिजुलि प्रवाह भएको जानकारी दिए ।
shere this
Recent Comments