सेयर
काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापा बादलको सांसद पद चट् भएको छ । साविकको माओवादी केन्द्र छोडेर एमालेमा लागेपछि बादललाई सांसद पदमुक्त गर्न माओवादी केन्द्रले संसद सचिवालयमा निवेदन दिएको थियो । संसद सचिवालयले आज सूचना प्रकाशित गरी बादल सांसद नरहेको जनाएको हो ।
संविधानतः संसद पदमा बहाल नरहेको छ महिनासम्म मन्त्री भने रहन सक्ने व्यवस्था छ । सोही अनुसार बादलले आज गृहमन्त्रीमा पुन नियुक्ति लिएर सपथ लिदैछन् ।
shere this
Recent Comments