सेयर
काठमाडौं ।
रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी त्यसतर्फ गएको छ ।
प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।
shere this