सेयर
सरकारले नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । आज सरकारपक्षको बिराटनगरमा जारी भेलामा सो घोषणा हुने बताइएको छ । यो सँगै नयाँ राजनीतिक ध्रुविकरण सुरु भएको छ ।
सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने भएको छ । सरकारको कदमको नेकपाले स्वागत गरेको छ । बिप्लवले विज्ञप्ति जारी गरेर सरकारी कदमको स्वागत गरेका हुन् ।
shere this