सेयर
काठमाडौं ।
ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको कालीमाटी प्रहरी वित्त सिल गरिएको छ ।
कालिमाटी वृत्तका कुन तहका प्रहरीलाई कोरोना लागेको भन्नेबारे शाहीले नखुलाए पनि त्यहा कार्यरत सबै जनाको परीक्षण गर्ने तयारी भइरहेको छ ।
त्यहाँ रहेका सबै प्रहरीलाई क्वारेन्टाईन राखिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी नीरजबहादुर शाहीले बताए ।
shere this
Recent Comments