सेयर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले तयार गरेर पार्टी बैठकमा पेस गर्न नपाएको प्रतिवेदन सार्वजनिक भएको छ । पार्टी सभापति रवि लामिछानेले बैठकमा प्रतिवेदन पेस गर्न नदिएको भन्दै यसअघि विज्ञप्ति जारी गरेका महामन्त्री ढकालले बुधबारको पार्टी बैठकमा मुखमा टेप टाँसेर सहभागिता जनाएका थिए ।
पार्टीमा पेस हुन नपाएको उनको प्रतिवेदनमा पार्टीको रविको पार्टी नभइ राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने उनले लेखेका छन् ।
हेर्नुस् प्रतिवेदनको पूर्णपाठ
shere this









































