सेयर
ललितपुर ।
ललितपुरको महांकाल गाउँपालिका वडा नं १ का कर्मचारी रामकृष्ण सञ्जेलमाथि आक्रमण भएको छ । हिजो साँझ सञ्जेलमाथी आक्रमण भएको र उनको अनुहारमा चोट लागेको स्थानीयले जनाएका छन् ।
लकडाउनका बेला राहत वितरण गर्ने सम्बन्धमा बाबुलाल लामाले आक्रमण गरेको हुनसक्ने बताइएको छ ।
सञ्जेललाई उपचारका लागि एम्बुलेन्समा सुमेरु अस्पताल लगिएको छ । मादक पदार्थ सेवन गरेर लामाले कुट्पिट गरेको वडा अध्यक्ष वडाध्यक्ष खोमप्रसाद गौतमले बताए ।
shere this