सेयर
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा राखिने भएको छ । कार्यालयका लागि भवन निर्माणको काम सुरु भएको छ । आज महासचिव विप्लवले केन्द्रीय सम्पर्क कार्यालयको भवन सिलन्यास गर्नुभएको छ । कपिलवस्तुको शिवगढीमा निर्माण हुन लागेको केन्द्रीय सम्पर्क कार्यालय नयाँ वर्षको अवसरमा सिलन्यास भएको हो ।
shere this
Recent Comments