सेयर
आज बेलुका भुकम्पको धक्का महसुस गरिएको छ । कास्कीको लुम्ले केन्द्र भई ५ रेक्टर स्केलको भुकम्प गएको हो ।
८:४५ बजे लुम्ले केन्द्र बनाए ५ रेक्टर स्केलको स्केल रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रको जानकारी दिएको छ।
पर्वत, बागलुङ चितवन लगायतका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए।
shere this