सेयर
नुवाकोटका एक १६ वर्षिय युवा क्यान्सरबाट थलिएका छन् । उपचार महंगो परेपछि परिवारले सहयोगको याचना गरेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नम्बर ६ डडुवा निवासी १६ बर्षिय सुरेश तामाङ १ वर्षदेखि क्यान्सरले थलिएका हुन् । हालसम्म उपचार गर्दा खर्च सकिएपछि सुरेशको जीवनरक्षाका लागि परिवार तथा आफन्तले अपिल गरेका छन् ।
मनकारीहरुले सुरेशको जीवन बचाउन उनका बुबाको सम्पर्क नम्बरमा सम्पर्क गरी बैङ्क खातामा रकम जम्मा गरिदिन सक्नुहुनेछ ।
बुबा ः सालिक तामाङ
फोन ः ९८२३१२७७८९
खाता ः ०२४०१०००७१०५९३६०००००१ नेपाल बैङ्क
सुरेशको शीघ्र स्वास्थ्य लाभको कामना । सहयोगी मनकारीलाई सहयोगका लागि अनुरोध ।
shere this
Recent Comments