सेयर
-सुमन तिमिल्सिना
सद्देलाइ संक्रमित देखाउँछ, बिरामीलाइ उपचार छैन !
आतंक फैलाउन कोरोनाबाहेक कुनै नयाँ समाचार छैन !!
सुचना होस् या समाचार, विज्ञापन होस् या अन्तर्वार्ता !
उसलाइ पनि लाग्यो, भन्थ्यो उ जति कोही होसियार छैन !!
छाकै टार्न गार्हो भयो, पोसिलो खाउ भन्दै उर्दी आउँछ !
रोजिरोटी खोसियो हजुर, यो भन्दा ठूलो अत्याचार छैन !!
ठुला सासक ब्रान्ड एम्बेस्डर, त्रास फैलाउने ठेकेदार !
अस्पताल सुत्केरीलाइ भर्ना लिन्न भन्छ पिसिआर छैन !!
shere this