नुवाकोटमा निर्माण भएको शीतभण्डारले किसानको करोडौँको ठगी गरेपछि स्थानीय आन्दोलित भएका छन् ।
नेपाल सरकारको ११ करोड २५ लाख रुपैयाँ अनुदानमा नुवाकोटको बिदुर नगरपालिका वडा नम्वर २ शेरामा नुवाकोट शीत भण्डार प्रालि निर्माण भएको थियो । सो शीत भण्डारले किसानलाई ठगेको स्थानीयको आरोप छ ।
स्थानीयले शीत भण्डारलाई कारबाही नगरे आफूहरुले कब्जा गर्ने चेतावनी दिएका छन् । शीतभण्डारका अध्यक्ष नुवाकोटबाट निर्वाचित प्रदेश सांसद बद्री मैनाली हुन् ।
भिडियो ः
https://m.facebook.com/story.php?story_fbid=862032681304430&id=381364469371256
shere this