बाजुरा ।
बाजुरामा एक महिलाको गोली हानी हत्या भएको छ । गौमुल गाउँपालिका ४ की ३३ वर्षीया सुन्तु रोकायालाइ उनका श्रीमान ४० वर्षीय गोरख रोकायाले गोली हानी हत्या गरेको बाजुरा प्रहरीले जनाएको छ ।
उनले भरुवा बन्दुकले गोली हानेर गएराती श्रीमतीकाे हत्या गरेको प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए। प्रहरीले गोरख रोकायालाई एकथान बरुवा बन्दुकसहित पक्रेको छ ।
shere this