सेयर
नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन धनुषाले आज विचार गोष्ठि गर्दैछ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट संगठनले पछिल्लो समय देखिएका राजनीतिक समस्या समाधानका लागि संसदीय पुँजीवादी व्यस्था कि वैज्ञानिक समाजवादी व्यवस्था विषयक विचार गोष्ठि गर्न गर्न लागेको हो ।
गोष्ठिमा बुद्धिजीवी रोशन जनकपुरी, लेखक तथा नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा लगायतले बोल्नेछन् ।
shere this