सेयर
काठमाडौँ ।
मुख्यमन्त्री पदबाट राजीनामा दिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो १८ महिने कार्यकालको मुख्य मुख्य कार्यहरु सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्रीको सचिवालयबाट सार्वजनिक भएको १३ बुँदे उपलब्धीहरुमा कानुनी तथा नीतिगत, शिक्षा, स्वास्थ्य, श्रम तथा रोजगार, पूर्वाधार लगायतका विषयवस्तु समेटिएका छन्:
शालिकराम जम्कट्टेलको मुख्य मुख्य कार्यहरुः
shere this