सञ्चार माध्यमले भुलसुधार गरी क्षमायाचनासहित सम्प्रेषित सामग्री हटाउनु र गल्ति स्वीकार्ने तत्परता देखाउनु सकारात्मक भएको बोहराले बताउनुभयो । Read more
कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यमले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन् । Read more
कुम पश्चिममा चुनावको मुखैमा दुई दलले आपसमा झडप नगर्ने सहमती गरेका छन् । Read more
“पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाले यसप्रकारका स्टाटस् राख्ने, विज्ञप्ति/अपिल जारी गर्ने या अभिव्यक्ति दिने, यो वा त्यो दलको पक्ष विपक्षमा पत्रकार पत्रकारबिच नै विभिन्न माध्यमबाट... Read more
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई आज समस्या ग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ । समितिले मन्त्रालयबाट समस्याग्... Read more
निर्वाचन आयोगले सामाजिक सञ्जालमा दुष्प्रचार, मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट नगर्न चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै सो चेतावनी दिएको हो । पत्रकार सम्मेल... Read more
बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने र हप्तामा दुई दिन बिदा दिने Read more
काठमाडौं–रोटरी क्लव अफ गोंगबुले रोटा एयर २०२२–२३ को लागि नयाँ बोर्ड चयन गरेको छ । बोर्डको मंगलबार बसेको बैठकले महेश्वरमान सिंह बस्नेतको अध्यक्षतामा १४ सदस्सीय समिति चयन गरेको हो । बोर्डमा नि... Read more
–बलराम तिमल्सिना आजसम्मतिम्रो भूमिका उपकै छ !तिमी घरमा उपतिमी समाजमा उपतिमी गाउमा उपतिमी सहरमा उपविद्यालय, मठ मन्दिरअड्डा अदालतसबै स्थानमा तिम्रो दर्जा उप ! तिमी आधा मान्छेत्यसैले तिमी... Read more
– नारायण शर्मा संसदीय व्यवस्था अन्तर्गत हुने चुनावलाई कम्युनिस्ट क्रान्तिकारीहरुले सामान्यत: कार्यनीतिक विषयको रुपमा लिने गर्दछन् । त्यो भनेको यी चुनावहरुलाई पार्टी र क्रान्तिको बढी हि... Read more





























