–बलराम तिमल्सिना आजसम्मतिम्रो भूमिका उपकै छ !तिमी घरमा उपतिमी समाजमा उपतिमी गाउमा उपतिमी सहरमा उपविद्यालय, मठ मन्दिरअड्डा अदालतसबै स्थानमा तिम्रो दर्जा उप ! तिमी आधा मान्छेत्... Read more
-बलराम तिमल्सिना केही महसुस हारका केही महसुस थकानका केही निराशाका केही हीनताबोधका केही विभ्रममा केही चिन्तामा केही चिन्तनमा यस्तै यस्तै बिते केही साल ! उस्तै उस्तै लाग्ने तर भिन्न... Read more
बलराम तिमल्सिना पासा ! कहिलेकाहीं एति झोक चर्छ नि देश देखेर त्यो सबै झोक कविताले मात्र बोक्न सक्दैन त्यसपछि म निस्कने हो झण्डा बोकेर सडकमा जिन्दावाद भन्दै मुर्दावाद भन्दै त्यसलाई अ... Read more
बलराम तिमल्सिना राज दरवार छोड्न जति सकस पर्छ राजाहरूलाई झण्डै झण्डै त्यस्तै सकसले भयो निजको वालुवाटार बहिर्गमन ! निजले आफूलाई झण्डै झण्डै राजै सोचेको थियो ठाँठवाँठ फुर्तीफार्ती लगभ... Read more
बलराम तिमल्सिना पहिले तिमी पनि कमरेड थियौं पहिले म पनि कमरेड थिएँ पहिले हामी दुवै जना कमरेड थियौं तिमी र म मात्र होइन अरु धेरै जना कमरेड थियौं ! जति वेला हामी कमरेड थियौं बगरमा, पत... Read more





























