इटहरी, ५ असोज तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । प्रगति समाज सेवा क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक क्लबसँगै पूर्वाञ्चलका १० टोल... Read more
राजविराज, ५ असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ । राष्ट्रिय जनता पार्टी न... Read more
बाजुरा, ५ असोज उत्तरी भेगमा रहेको कोल्टीमा प्रसूति गराउन ल्याइएकी हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसकी ज्यान गएको छ । प्रसूति व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य सं... Read more
काठमाडौँ, ५ असोज चित्र कलाकार शान्तकुमार राईको पेटको अर्बुद रोगबाट नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा ५६ वर्षको उमेरमा निधन भएको छ । उहाँको बुधबार राति ९ः३० बजे निधन भएको हो । उह... Read more
काठमाडौ, ५ असोज । आज अश्विन शुक्ल प्रतिपदा, घरघरमा शक्तिकी अधिष्ठात्री देवी मानिने दुर्गाको आह्वान गरी घटस्थापना गरिँदैछ । घटस्थापना गरेसंगै आजबाट नेपालीहरुको महानचाड बडादसैँ सुरु भएको छ । आ... Read more
कञ्चनपुर, ४ असोज पश्चिमी सीमा नाका गडडचौकी हुँदै भारततर्फ जान लागेका बैतडी र मोरङका दुई युवतीको आज उद्धार गरिएको छ । बैतडीकी २३ र मोरङ भुर्कियाकी ४० वर्षीया युवतीको माइती नेपाल कञ्चनपुरले उ... Read more
काबुल, ४ असोज अफगानिस्तानका विभिन्न ठाँउमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ । मारिएका मध्ये आठ जना स्थानीय लडाकू कमाण्डर रहेका छन... Read more
काठमाडाँै, ४ असोज राजनीतिक दलका नेताहरुले संविधानको कार्यान्वयन सुस्त गतिमा भइरहेको बताउनु भएको छ । नेपाल कानुन समाजले आज यहाँ आयोजना गरेको ‘संविधानको उपलब्धि र चुनौती’ विषयको अन्तरक्रियामा... Read more
काठमाडौँ, ४ असोज प्रेस काउन्सिल नेपालले प्रदान गर्ने ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईंलाई प्रदान गरिने भएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी ‘... Read more
बाबियाचौर (म्याग्दी) ४ असोज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि आज दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक फराकिलो बनाउने काम भइरहेको ठाउँमा सुख्खा प... Read more





























