जेरुसेलम, ९ साउन । अम्मानमा रहेको इजरायली राजदूतावासमा इजरायली सुरक्षा गार्डले आफूलाई आक्रमण गर्ने एक जोर्डानीलाई गोली हानी हत्या गरेका छन् । यसै क्रममा अर्का जोर्डानी नागरिकको भने भूलबस मृत... Read more
बागलुङ, ९ साउन । जिल्लाको बढीगाड गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । यहाँ उपचार हुन नसकेपछि उनीहरुलाई हेलिकप्ट... Read more
काठमाडौँ, ९ साउन । हंगेरीको बुढापेष्टमा जारी १७ औँ फिना विश्व च्याम्पियनसीप पौडी प्रतियोगितामा नेपाली खेलाडी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । शाक्यले १०० मि ब्रेष्ट स्ट्रोक... Read more
भद्रपुर, ९ साउन । आन्तरिक राजश्व कार्यालय भद्रपुर, झापाले आर्थिक वर्ष २०७३÷७४ मा रु दुई अर्ब तीन करोड १५ लाख ८० हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु एक अर्ब ७९ करोड ६५ लाख ४७... Read more
बाबियाचौर (म्याग्दी), ९ साउन । आर्थिक वर्ष २०७३÷७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका छन् । आव २०७२÷७३ को तुलनामा २०७३÷७४ मा २६ हजार बढी पर्यटकले जिल्लाको... Read more
काठमाडौँ, ९ साउन । लोक सेवा आयोगले कर्मचारी समायोजनसम्बन्धी ऐन नबन्दासम्म पूर्वानुमानका भरमा निजमातीतर्फको नयाँ पदपूर्ति र बढुवा प्रक्रियाको प्रकाशित कार्यतालिका रोक्न नमिल्ने स्पष्ट पारेको... Read more
काठमाडौँ, ९ साउन । त्रिविले गैरकानुनी रुपमा अंग्रेजी भाषामा मात्र प्रश्नपत्र सोध्ने गरेकाले नेपालीसहित दुवैमा प्रश्नपत्रको व्यवस्था गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको... Read more
चितवन, ९ साउन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रमा गोहीको अण्डाबाट न्यून मात्रामा बच्चा कोरलिएका छन् । नदी किनारबाट संकलन गरिएका अण्डाबाट भने तुलनात्मक रुपमा राम्र... Read more
बेइजिङ, ९ साउन । भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि... Read more
काठमाडौँ, ९ साउन । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस ह... Read more





























