पोखरा, ९ साउन । पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् । लागुऔषध ओसारपसारमा संलग्न रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका... Read more
सिंगापुर, ९ साउन । आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट अन्तर्गत आज (सोमबार) नेपालले मलेसियासँग खेलिरहेको छ । यो समाचार तयार पार्दासम्म सिंगापुरमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले मलेसिया... Read more
चौतारा, ९ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ । फुल्पिङकट्टी र तातोपान... Read more
तेह्रथुम, ९ साउन । तेह्रथुममा अकबरे खुर्सानी व्यवसायिक खेती फस्टाउदै गएको छ । परम्परादेखि मसला बालीको रुपमा छिटपुट मात्रै खेती गर्दै आएका किसानले धान, मकै, कोदो लगायत अन्नबाली लाग्ने जमीनमा... Read more
रत्ननगर (चितवन), ७ साउन । चितवन राष्ट्रिय निकुञ्जभित्र हात्तीमा काम गर्ने सबै हात्तीसारेका लागि पहिलो पटक बीमा गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकाअनुसार कुनै घटना भइ... Read more
काठमाडौ, ७ साउन । सञ्चारकर्मी तथा लोक दोहोरी गायक सन्तोष बजगाईंको तीज कोसेली नारी त यस्तो होस् भन्छु बजारमा आएको छ । सन्तोष बजगाई र वर्षा सिल्वाल को स्वरमा रहेको यो गीतमा, तीजको अवसरमा पति प... Read more
सप्तरी, ७ साउन । सप्तरी जिल्लामा हालसम्म ३५ प्रतिशत धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आकाशे पानीको अभावमा रोपाइँ कम भएको बताइएको छ । धानको रोपाइँ अहिलेसम्म पूरा हुनुपर्... Read more
काठमाडौंँ, ७ साउन । विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राष्ट्रपति भएपछि उहाँको पहिलो प्रतिक्रिया थियो, ‘मैले यो कहिल्यै नसोचेको जिम्मेवारी पाएँ । म गरिबमात्र होइन कि तल्लो भनिने वर्गको ना... Read more
इजिप्ट, ७ साउन । इजिप्टको सेनाले उत्तरी प्रान्त सिनैमा गरेको सुरक्षा कारबाहीमा परी ३० जना आतङ्ककारी मारिएको जनाएको छ । सुरक्षाकर्मीले गत चार दिन गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएको... Read more
फलेवास (पर्वत), ७ साउन । विद्युत्को पोल परिवर्तन गर्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका– १ का खगराज केसीको शनिबार बिहान पोल परिर्वतन गर्ने क्रममा... Read more





























