काठमाडौँ, ३० जेठ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले ‘सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७२ सम्बन्धी कार्यदलको प्रतिवेदन पारित गरेको छ ।... Read more
रत्ननगर (चितवन) ३० जेठ । रत्ननगर ११ मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई क्यान्सर अस्पतालमा कार्यरत डा.विजय न्यौपाने र उनकी धर्मपत्नी कमला न्यौपानेले ४ थान पंखा सहयोग गरेका छन... Read more
हेटौडा (मकवानपुर) ३० जेठ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालीका र ईन्द्र शरोबरका नब निर्बाचित जनप्रतिनीधिहरुले समाजमा हुने अपराध न्युनिकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । सामुदायीक... Read more
म बुटवल उपमहा नगरपालिकाको कालिकानगरमा बस्छु। पाल्पा जिल्लाको ख्याहा गाविसमा २०२७ सालमा जन्मेको म २०४८ सालमा २१ वर्षको उमेरमा रोजगारीको खोजीमा बुटवल झरेको हुँ। बुटवलमा चप्पल कारखानामा काम गरे... Read more
बुटवल, ३० जेठ । उन्नत जात र प्रविधिको प्रयोगले रुपन्देहीको माछा उत्पादन वृद्धि भएको छ । पछिल्लो एक वर्षको अन्तरालमै माछा उत्पादनमा ५० प्रतिशत वृद्धि भएको छ । रुपन्देहीको दयानगर छपिया व्यावसा... Read more
नुवाकोट, ३० जेठ । स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रुपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ (छाँगावरोहण) का लागि नुवाकोटमा प्रचुर सम्भावना देखिएको छ । नेपाल क्यानोनिङ एसो... Read more
भरतपुर,३० जेठ । चितवनको भरतपुर महानगरपालिकाको जिल्ला प्रहरी कार्यालय अगाडि रहेको रुख ढल्दा सवारी आवागमन प्रभावित भएको छ । रुख ढल्दा एउटा मोटरसाइकल र एउटा मिनी ट्रकमा समेत क्षति पुगेको छ । मत... Read more
काठमाडौँ, ३०जेठ । मङ्गलबारदेखि सेवा निवृत्त हुन लाग्नुभएका स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीको आज स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिएको छ । सो अवसरमा सचिव डा उप्रे... Read more
काठमाडौँ, ३० जेठ । अन्तर्र्रािष्ट्रय श्रम सङ्गठन (आइएलओ) सञ्चालक समिति ‘गभर्निङ बडी’को सहायक सदस्यमा नेपाल निर्वाचित भएको छ । आइएलओअन्तर्गत मध्यएसियाको उपक्षेत्रीय समूहमा दुई देश मात्रै न... Read more
यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । बजा... Read more





























