सेयर
पहिरोका कारण नारायणगढ मुग्लिन सडक अबरुद्ध छ । बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ठूलो पहिरो खसेको थियो ।
डिभिजन सडक कार्यालयका सूचना अपिकारी इन्जिनियर शिव खनालका अनुसार आज बिहानैबाट पहिरो पन्छाउन थालिएको छ ।
shere this