सेयर
शसस्त्र प्रहरी इन्स्पेक्टर पृथ्वी खनाल तथा चर्चित गायिका रचना रिमाल द्वारा स्वरबद्ध “आउ हामी सँगै बसौँ” बोलको लोक आधुनिक विधाको गीत यसोदा महत युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
इन्स्पेक्टर खनालको निर्देशन, पिटर गुरुङको छायाकन तथा बिष्णुहरी तिमल्सिनाको सम्पादन रहेको गीतमा गीतकार यशोदा महतको शब्द, करनराज कार्कीको संगीत, देवेश राईको संगीत संयोजन तथा किशोर थापाको मिक्स/मास्टर रहेको छ भने भिडियोमा गायक गयिकाकै अभिनय रहेको छ ।
भिडियोः
shere this