सेयर
काठमाडौँ २८ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा पाँचौपटक विश्वासको मत माग्नुभएको छ । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएर नयाँ गठबन्धन सुरु गरेपछि सदनमा प्रचण्डमा विस्वासको मत माग्नुभएको हो । विश्वासको मत माग्नुपूर्व प्रचण्डले विशेष सम्बोधन गर्दै एमाले र कांग्रेस मिल्दा आफूलाई तनाव नहुने उल्लेख गर्नुभएको छ । प्रचण्डले जनताको अधिकार खोस्ने विषय दिमागबाट निकाल्न दुई दललाई सुझावसमेत दिनुभयो । उहाँले नेपाली काँग्रेसलाई विशेष अनुरोध गर्दै संसद बचाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठः
shere this