सेयर
काठमाडौं । नेपाली भूभाग लिम्पियाधुरा नेपालको नक्साबाट बेपत्ता भएको सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज नापी विभाग पुगेर नेपाली भूभाग लिम्पियाधुराको खोजी गरेको छ ।
मोर्चाका संयोजक फणिन्द्र नेपालको नेतृत्वमा नापी विभाग अगाडि मैनबत्ती बालेर नेपालको सिमाना खोजी गरिएको हो । मोर्चाले नापी विभागका नायब महानिर्देशक सुरेशमान श्रेष्ठसँग नेपालको नक्सामा लिम्पियाधुरा कहाँ छ ? ज्ञापन पत्र बुझाएको छ ।
shere this