सेयर

क्याप्टेन रामसिंह ठकुरी
म सिंह ठकुरी नेपाली बाबु आमाबाट भारत हिमाञ्चल प्रदेश धर्मशालाको खन्यारामा १५ अगष्ट १९१४ मा जन्मेका थिए । २/१ गोर्खा राईफलमा भर्ति भएका राम सिंह ठकुरी पछि शुभाष चन्द्र बोसको आजाद हिन्द फौजमा ब्याण्ड मास्टरको रुपमा रहेका थिए ।
आजाद हिन्द फौजमा ब्याण्ड मास्टरको रुपमा रहँदा गठन भएको आर्केष्ट्रा टोलीमा उनले अधिकांशभारतको राष्ट्रिय गान “जन गण मन अधिनायक जय हे” हो भन्ने धेरैलाई थाहा छ । साथै यसको रचयिता रवीन्द्रनाथ ठाकुर हो भनेर पनि धेरैलाई थाहा छ । तर यस राष्ट्रिय गीतमा संगीत दिने ब्यक्ति नेपाली मूलका हुन् भन्ने धेरैलाई थाहा छैन ।
संगीतकार नेपाली नै राखे । साथै रामसिंहले भारतको लागी राष्ट्रिय गीत लेखे तथा संगीत पनि दिए । यहि क्रममा “जन गण मन”को लागी पनि संगीत भरे । तर गोर्खाली भएको कारणले प्रमुखता दिईएन । रवीन्द्रनाथ ठाकुरले नै संगीत दिएका थिए पनि भनियो ।
उनको नामको गलत उच्चारण गरेर भारतीय नै रहेको पनि भनियो । उनको नाम रामसिंह ठाकुर लेखियो । तर धेरै बिरोध भए पछि उनको परिचय पत्रमा धर्म – हिन्दु, जाति – गोर्खा र थर – ठकुरी भनेर लेखियो रामसिंह ठकुरीको १५ अप्रिल २००२ मा लखनउमा देहान्त भएको थियो ।
shere this