सेयर
बाजुरा, १४ असार ।
हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ ।
तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो । रासस
shere this

All rights reserved © 2018:
Kampanpost.com"