सेयर
इंग्ल्याण्ड, २० असार ।
स्पेनिस खेलाडी रफाईल नदाल विम्बल्डन टेसिनको दोस्रो चरणमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी वर्षको तेस्रो ग्राण्ड स्लाम अन्तर्गत सोमबार भएको खेलमा जोन मिलमानलाई ६.१, ६.३ र ६.२ ले हराँउदै नदाल दोस्रो चणमा प्रवेश गरेका हुन् । दोस्रो चरणमा नदालले अमेरीकी खेलाडी डोनाल्ड योङसँग खेल्नेछन् ।
shere this