सेयर
काठमाडौ, ४ साउन ।
नेपालको राजधानी काठमाडौमा बर्षा लागेसंगै बाटो हिलाम्मे हुनेगरेको छ ।

SONY DSC
यस्तव्यस्त बाटो त्यसैमा पानी पानी परेको बेलामा बाटोमा हिड्ने मानीस र सर्वसाधरण सबैलाइ अप्ठेरो भएको छ । पानी परेपछी काठमाडौका बाटोहरुमा पानी जमेर आहाल बनेको हुन्छ । बाटो कता छ भनेर पत्तालगाउन कठिन हुने बाटोमा पनी पर्दा जमेको पानीमा डुबेर एक बालिकाको ज्यानसमेत गयो । यसमा सरोकारवालाहरुले ध्यन नदिएको प्रती सर्वसाधारणहरु रुष्ट छन् । पानीपरेको बेलामा सडकको अवस्था कस्तो हुन्छ ?? अनी सवारी साधन र आम मानिसलेले कती सास्ती बेहोर्नुपर्छ । यो भिडियो हेर्नुहोस
shere this








































