सेयर
काठमाडौं ।
रामेछाप काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको पुर्नगठन भएको छ । आज भएको भेलाले रुजन श्रेष्ठको अध्यक्षतामा १२ सदस्य चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा बिगुल तामाङ्ग र विपना ओली श्याम थापा सचिवमा ममता खड्का श्रेष्ठ कोषाध्यक्षमा भोजराज राखल सदस्यहरुमा पुर्ण माझी गणेश सुनुवार पर्वत श्रेष्ठ राजकुमार माझी र होम रखाल छन् ।
मञ्चको सल्लाहकार संयोजकमा आवाज श्रेष्ठ र सदस्यहरुमा यमबहादुर आले र मानबहादुर सारु रहेका छन् । कार्यक्रम खेम प्रधानको प्रमुख आतिथ्यमा भएको हो ।
shere this