काठमाडौं ।
सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका तत्कालीन उपत्यका इन्चार्ज जनवादी गायक माइला लामाको जनवादी गीत अर्को नयाँ अभियान सार्वजनिक भएको छ ।
लामालाई सरकारले एनसेल मुख्यालयमा भएको बम काण्ड लगायतका मुद्धामा पक्राउ गरेको छ । जेलमा रहेका लामाको गीत अर्को नयाँ अभियान टिभि वर्गसत्ता अनलाइनबाट बिहिबार सार्वजनिक भएको हो ।
shere this