सेयर
लुम्बिनी प्रदेशको राजनीति २४ घण्टा पनि नहुँदै उलटपलट भएको छ । मुख्यमन्त्रीबाट राजीनामा दिएर पुनः सरकारको दावी गरेका शंकर पोखरेललाई प्रदेश प्रमुखले निवासमै पुगेर सपथ खुवाएका छन् । प्रदेश प्रमुख र मुख्यमन्त्रीका विरुद्ध प्रदेश सभा परिसरमा नाराबाजी भएपछि सांसदहरुमाथि लाठीचार्ज भएको छ ।
भिडियो स्रोत हिम बिष्टको फेसबुक
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
shere this









































