सेयर
आजभोली गितसंगितमा नया अनुहार देख्न र नया लय, शब्द सुन्न पाईन्छ । यस्तै केही बर्ष अघिबाट गितसंगितलाई अगाल्दै अगाडी बढिरहनुभएका कलाकार हुन् दिपेन्द्र आले ।
केहि गितमा स्वर र कुनैको शब्द संगित रचना गर्दै अगाडी बढ्नुभएका कलाकार दिपेन्द्र आलेको अर्को कोसेली पनी बजारमा आएको छ ।
दिपेन्द्र आलेकै लय शब्द अनी उहाकै आवाजमा सजिएको गित माया तिम्रो टाढा छ घर मा दिपेन्द्रलाई देवी आलेले सघाउनुभएको छ ।
हेर्नुहोस् पुरा भिडियो । भिडियो हेर्न यहाँ क्लििक गर्नुहोस् ।
shere this