सेयर
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको मेरी आत्मिय दिदी रुपा अर्याल लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई । ?
?
?
?
आगामी दिनमा श्रमजिवी पत्रकारको हकमा यहाँले महत्वपुर्ण भुमिका खेल्नुहुन्छ भन्ने आशा सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु । ?
?
?
?
सुजन प्रेमी
प्रकाशक/संस्थापक अध्यक्ष
रेडियो वृन्दा अनलाईन ( www.radiobrindaonline.com.np ) पत्रीका परिवार ✍️
✍️
✍️
shere this