2017-10-03 राष्ट्रिय सभागृहमा आयोेजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम... Read more
काठमाडौँ, १७ असोज सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ । नेकपा ९एमाले०, नेकपा ९माओवादी... Read more
काठमाडौँ, १७ असोज मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता सं... Read more
किन्सासा, १५ असोज । कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र अरुप नि केही सैनिक रहेको हुनसक्ने अनुमान... Read more
काठमाडौं, १५ असोज । काठमाडौंको नैकापमा विजुली सर्ट भएर आगलागी भएको छ । चन्द्रगिरी नगरपालिका १४ मा रहेको गणेशप्रसाद नेपालले सञ्चालन गरेको होटेलमा आगो लागेको प्रहरीले जनाएको छ । गएरा... Read more
काठमाडौँ, १५ असोज । बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो... Read more
बैतडी, १२ असोज बैतडीको प्रसिद्घ देहिमाडाँै निंगलाशैनी भगवती मन्दिरमा आज राँगाको बलि दिने क्रममा भागदौड हुँदा छजना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडीको पाटन नगरपालिका–६ का ११ व... Read more
रौतहट, ११ असोज यमुुनामाई गाँउपालिकाकोे एउटा निर्माणाधीन सेफ्टी ट्याकमा निसासिएर आज तीन जनाको मृत्युु भएको छ । यमुुनामाई गाँउपालिका¬–१ शुकदेव चौकस्थित वकिल बैठाको निर्माणाधीन ट्याक... Read more
गुलरिया, बर्दिया, ११ असोज वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ । वालिका घरमा एक्लै बसिरहेको... Read more
मेलम्ची, १० असोज सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबजारबाट प्रहरीले सोमबार ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई पक्राउ गरेको छ । विसं २०७३ फागुन २४ गते पाँचपोखरी थाङ्पाल गाउँपालिका–... Read more














































