काठमाडौँ, २९ असोज आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय... Read more
काठमाडाँै, २९ असोज सर्वोच्च अदालतले आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज पूर्ण इज... Read more
काठमाडौं, २४ भदौ । नेपाली साहित्य र प्रजातान्त्रिक आन्दोलन मा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती आज व... Read more
काठमाडौँ, २१ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दि... Read more
रत्ननगर (चितवन), १२ भदौ । रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ । करिब रु ५०... Read more
काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलका नेताको मिश्रित प्रतिक्रिया रहेको छ । सत्तारुढ दलका नेताले प्रधानमन्त्रीको... Read more
सरोज खनाल काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।उहाँले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गर्नुभएको हो। प्रधानमन्त्री देउव... Read more
१५ साउन, काठमाडौं । ब्रजेश खनाल २ महिना पछि सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । न्यायाधीशद्वय ओमप... Read more
इस्तानबुल, १४ साउन । टर्कीको सरकार विरोधी पत्रिका ‘कुम्हुरियट’का सात पत्रकारलाई सरकारले आठ महिनापछि शनिबार विहान जेलमुक्त गरिदिएको छ । अरु चार जनालाई भने अझै पनि जेल मै राखिएको छ र... Read more
काठमाडौँ, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा... Read more