सेयर
काठमाण्डौ , जनवादी गाएक ,गीतकार एवं संगीतकार चिरन पुन नयां जनवादी गीतहरुको सँंगालो लिएर आएका छन ।
गीत संगीतसगै राजनीतिक यात्रामा क्रियाशिल पुन विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्जको भुमिकामा क्रियाशिल हुनुहुन्छ ।
यो सँगालोमा विदेशी गल्लि गल्लि गल्लिमा …….,हजार अफठ्यारो आउन सक्छन…, नरुनु आमा … आउ समाउ हातहरु…… जस्ता मार्मीक र कालजायी गितहरु रहेका छन ।
गीतमा गायीका निर्मला पाख्रिन, बविता पाख्रिन,लगाएतका गाएकीले स्वर दिनु भएको छ
shere this








































